School Song

Home Achievements School Song

School Song

विद्यालयकाे ऐतिहासिक स्वर्ण महाेत्सव २०७३ मा याे विद्यालय गीत तत्कालीन माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री (हाल परराष्ट्रमन्त्री) प्रदिपकुमार ज्ञवालीले विमाेचन गर्नुभएकाे हाे । यस गीतमा शब्द संयाेजन पूर्व विद्यार्थी एवं पूर्व शिक्षक पुर्षाेत्तम पाण्डे, संगीत विजय सापकाेटा र स्वर प्रिया भण्डारीकाे रहेकाे छ ।